१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जनावरको दात सहित एक जना पक्राउ

२४ पुष २०७३, आईतवार ०६:५८

पुस २४, बैतडी । सनिबार रोजगारिका लागी भारत जादै गरेका एक जना य’वक झ’लाघाट नाकामा जनावरको दात सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ वाझँ गाविस वाड नं ४ का ४० वर्षिया कल्यान सिह ग’रु धामी रहेको वताईएको छ ।

झ’लाघाट नाकामा चेक जाँचको क्रममा धामी लाई जनावरको दात सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडी का प्रहरी निरीक्षक स’रेन्द्र बहाद’र वमले जानकारी दिएका छन् । पक्राउ परेका धामी वाट जनावरको एक थान दात फेला परेको छ ।

जनावरको दात लाई जिल्ला वन कार्यालयमा व’झाएको छ भने धामीलाई प्रहरी हिरासतमा राखिएको छ । सोध प’छको क्रममा धामीले वाघको दात भएको वताएका छन भने केको दात हो भनी अहिले नै भन्न नसकिने प्रहरी निरिक्षक वमले वताएका छ ।

दात जिल्ला वन कार्यालयले ल्याव परिक्षण को लागी केन्द्रमा पठाएको वताएको छ । परिक्षण पछि मात्र केको दात हो भनी थाहा ह’ने र वाघ कै दात भएको भए ओखेटो ओसार पसार सम्वन्धीे कार्वाही गरिने जिल्ला वन अधिकृत प्रभात सापकोटा ले जाकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ