पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, "/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जाडोमा कठ्याङ्ग्रिएका मुसहर समुदायमा खुसिको लहर (फोटो फिचर)

२०७३, २४ पुष आईतवार ०७:३८


पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, र विवेकशिल नेपाली नवलपरासी र रुपन्देहीद्धारा मुसहर बस्तीका ४५ घरधुरी संख्यालाई न्यानो कपडा वितरण गरिएको हो।

ति संघ संस्थाहरुद्धार मुसहरहरुलाई कम्बल, मेट्रेस, जकेट, सुईटर लगायतका विभिन्न न्यानो कपडाहरु वितरण गरिएको नागरिक वडा मन्चका संयोजक बच्चाराज भरले जानकारी दिए । न्यानो कपडा पाएपछि मुसहर समुदाय हर्षित हुदै यस कपडाले हामीलाई जाडोमा निकै ठुलो सहयोग पुग्ने आश व्यक्त गरे । नवलपरासीको गुठीपर्सौनी वडा नम्बर ३ कठहवा स्थित सयांै वर्षदेखि बसोबास गर्दै आएको मुसहर बस्ती आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र राजनितिक दृष्टिकोणले धेरै पछाडी परेका छन् । दिनचर्या चलाउन दिन्हुँ मुसहरहरु गाउँगाउँमा गर्ई जमिन्दारहरुको ज्याला मजदुरी गर्ने गरेका छन् । मुसहर बस्तीका किसानहरु साँझ विहानको छाँक टार्न मजदुरी कमाउने कामले व्यस्त भईरहँदा तिनका बालबालिकाहरु पठनपाठन समेत बाट बन्चित हुदै गएका नागरिक वडा मन्चका संयोजक राजभरले बताए ।


जाडोमा सफा सुग्धर कपडा, कलमकपी, झोलाहरु नभएकै कारण बालबालिकाहरु स्थानिय विद्यालयको पहुँचबाट टाढिदै गएछन् । मुसहर समुदायले हामीलाई लगाउने ओछयाउने कपडना पुग भयो भन्दै अब हामीलाई सहयोग गर्ने संघ संस्थाहरुले हाम्रा बालबालिकाहरुलाई विद्यालयमा पठनपाठनका लागि शैक्षिक सामाग्रीहरु सहयोग गर्न यसै संचार माध्यम मार्फत आग्रह गरे ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै