By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
15 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
17 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
18 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
21 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
17 hours ago
सुनचाँदीको मूल्य बढ्यो
21 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
5 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: हात्तीको देखाउने दाँत नहोस्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > हात्तीको देखाउने दाँत नहोस्
पर्बत - PBTलेख

हात्तीको देखाउने दाँत नहोस्

साझासवाल
Last updated: January 10, 2017 6:36 am
साझासवाल
9 Min Read
Share

महेन्द्र केसी | हरेक तीन बर्षको अन्तरालमा उद्योग बाणिज्य संघ पर्वतले महोत्सवको आयोजना गर्ने गरेको छ । तीनतीन बर्षमा लाग्ने महोत्सव निकै ठूलो र उपलब्धी मुलक हुने सोचका साथ पत्रकार सम्मेलन गरिन्छ , महोत्सवको प्रचारप्रसार गरिन्छ जब महोत्सव समापन हुन्छ त्यसपछि महोत्सव शुरु हुन अगाडि राखिएका उदेश्यहरु परिपूत्र्ति गर्नको लागि खासै चाँसो देखाइएको पाइदैनन् । विगतका बर्षमा लागेका चार वटा महोत्सवले जिल्लाको विकास, उद्योगीको विकासको लागि के गरे त ?ः प्रश्नको उत्तर खोज्ने हो भने हात्ती आयो हात्ती आयो फुस्स बाहेक अरु केहि भएको वा गरेको देखिदैन ।

“पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव २०७३” नाम दिइएको यो महोत्सव जिल्लाको पहिचान गराउने दाबी गरिएको छ । “समृद्ध पर्वत, हाम्रो चाहाना” भन्ने नाराको मर्म बुझ्ने र खोतल्ने हो भने पाँचौ पर्वत महोत्सवले पर्वतलाई समृद्ध बनाउने अठोट लिएको छ । हुन त विगतका बर्षमा भनौ या हो भन्दा अगाडि संचालन भएका  चार महोत्सवले पनि जिल्लालाई समृद्ध बनाउने सोच बनाएका थिए तर ती महोत्सवले जिल्लालाई समृद्ध बनाउनको लागि असफल भएतापनि हातमा डाडु र पनियो भएकाहरु भने पक्कै पनि समृद्ध बनेका थिए ।

हरेक तीन बर्षमा जिल्लामा महोत्सवको आयोजना गर्ने उवासंघ पर्वतले जिल्लालाई समृद्ध बनाउने सोच बनाएको देखिन्छ तर अझसम्म विगतका चार महोत्सवको कर्मकाण्ड हेर्न हो भने जिल्ला भन्दा पनि आयोजक र त्यसमा हालीमुहाली भएकाहरुनै समृद्ध भएको पाइन्छ । महोत्सवभित्रका मिनि महोत्सव र हातमा डाडु पनियो लिएकाहरुको लागि उपलब्धी र उनीहरुको अमनचयन, खल्ती समृद्ध हुन बाहेक महोत्सवले अरु केहि गर्न नसकेको हाम्रो सामु तितो अनुभव छ ।

विभिन्न विकासका सूचकहरु पूरा गर्दा र गर्ने क्रममा रहदाँ पनि समृद्ध बन्न नसकेको मुलुकमा जिल्लालाई महोत्सवबाट समृद्ध बनाउन खोज्ने सामान्य कुरा हैन तर महोत्सवले मात्रै जिल्लाको समृद्ध कसरी हुन्छ त्यसको बारेमा भने बुझ्न र बुझाउन आवश्यक छ । मुखले रामराम भन्ने तर बगलीमा छुरा हुने  हो भने पाँचौ पर्वत महोत्सव पनि विगतका महोत्सव भन्दा फरक रहला भन्न सकिदैन । फरक यो अर्थमा मात्र हुनसक्छ, डाडु पनियो समाउने पात्र फेरिएलान्, महोत्सवको आकार र ठाउँ फेरिएला तर उहि पुरानै कार्यशैलीलाई आत्मासाथ गर्ने हो भने महोत्सव हात्ती आयो हात्ती आयो फुस्त बाहेक अरु हुन सक्दैन ।

विगतका बर्षमा भएका महोत्सवले आयोजकलाई स्वाद फेर्ने र महोत्सव भित्र मिनिमहोत्सव गर्ने अबसर दिएको खबरहरु बाहिर आएका थिए । दिनभरी टिकट विक्रि गर्ने र रातपरेपछि भट्टीमा तरुनीको साथमा चुस्कीमा रमाउने गरेको कुरा पनि बाहिर नआएको भने पटक्कै हैन । ती महोत्सवले पनि आआफ्नै उदेश्य राखेका थिए तर आयोजक बनेका बाघका छालामा स्यालको रजाइ गर्नेहरुको गिरोह महोत्सवमा बर्चश्व कायम गरेकोले पनि भएका महोत्सवहरुले खासै राम्रो सन्देश दिन भने सकेनन् ।

पाँचौ पर्वत महोत्सवले जिल्लालाई समृद्ध बनाउने सोच राखेको छ त्यो ठूलो विषय हो । पहिले महोत्सव समृद्ध भए मात्रै जिल्ला समृद्ध गराउने महोत्सवको उदेश्य पुरा हुनेछ । त्यसैले पहिले महोत्सवलाई समृद्ध कसरी बनाउने भन्ने विषयमा महोत्सव मूल आयोजक समितिले विशेष ध्यान दिन जरुरी छ । महोत्सवलाई समृद्धका साथ सम्पन्न गर्न सकियो भने मात्र जिल्ला समृद्ध बनाउने महोत्सवको उदेश्य पुरा हुनेछ त्यसका लागि महोत्सव आयोजकले केहि कुरामा भने ध्यान दिन जरुरी छ ।

आर्थिक पारदर्शीता

विगतमा जिल्लामा जति पनि महोत्सव भए ती महोत्सवले खासै राम्रो र पादर्शीताले महोत्सवको आयव्यय सार्वजानिक गरेको पाइदैन । महिलाको नाममा हुने महिला महोत्सव होस् या लघु घरेलु वा विगतका पर्वत महोत्सवनै हुन्, आर्थिक पारदर्शीतामा चुकेको पाइन्छ । अझ भनौ कतिपय महोत्सवको त आयव्यय अझै पनि सार्वजानिक भएको पाइदैन । तर पाँचौ पर्वत महोत्सवले साँच्चिकै महोत्सवलाई समृद्ध र सफल बनाउने हो भने आर्थिक पारदर्शीतामा चनाखो हुन जरुरी छ ।

हरेको सवाल आर्थिक क्षेत्रसँग जोडिएको हुन्छ । कतिको कारोबार भयो भन्ने सवैको प्रश्न हुन्छ त्यसैले कुन क्षेत्रबाट कति रकम संकलन भयो हरेकको एक एक हिसाब महोत्सव आयोजकले सार्वजानिकरण गर्न सक्नुपर्छ । महोत्सव अवधिमानै कुन दिनमा कति टिकट बापत रकम संकलन भयो र कति खर्च भयो त्यसको सम्भव भएसम्म सोही दिन र नभए भोलिपल्ट जानकारी गराउन सक्ने हो भने महोत्सवमा कुनै आर्थिक अनियमितता भएको कसैलाई लाग्दैन र समृद्ध महोत्सवको पहिलो चरण सफल हुनेछ । आर्थिक रुपमा पारदर्शी र सफल हुनु भनेको महोत्सव आफैमा सफल हुनु हो ।

मौलिकतामा जोड

महोत्सवमा हुने हरेक गतिविधिलाई आयोजकले स्थानीय स्तरको बनाउन सक्नुपर्छ । आफ्नै मौलिकतामा रहेको सांस्कृतिक परम्परा तथा लघुउद्यमीको प्रर्वद्धनको लागि जोड दिनुपर्छ । लघुउद्यमीको लागि जिल्लामा दुइ बर्ष अगाडि भएको भएको कफि,लप्सी र सुन्तला (कलसु) महोत्सवमा लघु तथा घरेलु उद्यमीको विकास र प्रर्वद्धन गर्ने भनेर चाइनिज मालसामानाले स्टल भरीभराउ गरेजस्तो गरी पाँचौ पर्वत महोत्सवले आफ्नो उदेश्यलाई पाखा लगाउनु हुदैन ।

प्रायजसो महोत्सवमा कलाकार भित्राउने र उठेको रकम कलाकारलाइनै पोस्ने गरेको पाइन्छ तर पाँचौ पर्वत महोत्सवले कलाकार भित्राउने होडमा स्थानीय रितिरिवाजलाई तिलाञ्जली दिन भने हुदैन । जसरी महोत्सवले स्थानीय, गुरुङ, नेवार, मगर तथा अन्य जातीको लोपोन्मुख पहिचान छन् ती पहिचानलाई प्रर्वद्धन र संरक्षणको लागि महोत्सव सम्बाह बन्न जरुरी छ । महोत्सवमा कलाकार नभित्राउने हैन भित्राउन पर्छ तर स्थानीय लोकसंस्कृति, नृत्य, बास्तुकला, चित्रकला, हस्तकला तथा अन्य पौराणिक र पहिचान हुने मौलिक परम्पराको प्रदर्शन गर्न सक्नुपर्छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र

जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सवले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लामा रहेका धार्मिक स्थलहरुको अबलोकन तथा पहिचान गर्न र गराउन महोत्सवले सक्नुपर्छ । कुश्मा बजारभित्र रहेका गुफा र पर्यटकीय स्थलका रुपमा रहेका तीन पुल, यान्त्रिक पुललाई मात्रै पर्यटन प्रर्वद्धनको सम्बाहका रुपमा लिनु गलत हुनेछ । कालिकगण्डीमा जलयात्रा, प्याराग्लाइडिङले मात्रै जिल्लाको विकासमा टेवा पुग्दैन त्यसलाई व्यवसायीकरण गर्नको लागि पनि आवश्यक पूर्वधार निर्माणको लागि आवश्यक पहल गर्न जरुरी छ । कुश्मा बजारको पर्यटकीय क्षेत्रको विकास गर्दैमा जिल्लाको पर्यटन क्षेत्र समृद्ध हुन सक्दैन यसले कुश्मा बजारको मात्रै पर्यटन क्षेत्रको विकास गर्नेछ त्यसैले जिल्लाका हरेक कुनाकन्दरामा रहेका पर्यटकीय स्थल तथा धार्मिक स्थलको पहिचान तथा पहिचान भएकाहरुको विकासको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ।

महत्सवको बेलामा जिल्लाको पर्यटकीय पहिचान कालिगण्डकीको जलयात्रा, दुर्लुङबाट प्याराग्लाइडिङ, तीन पुल र गुफा परिक्रमा गरेर जिल्लाको पर्यटन प्रर्वद्धन  हुनेछैन त्यसको लागि जिल्लामा के कति पर्यटकीय स्थलका सम्भावना बोकका क्षेत्र छन् त्यस क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक पु¥याउनको लागि के कस्ता योजना ल्याउनुपर्छ त्यसको बारेमा पनि सोच्न जरुरी छ ।

अन्त्यमा

पाँचौ पर्वत महोत्सव जिल्लाले गौरब गर्ने महोत्सव हुनुपर्छ ।  यहि माघ १३ देखि २२ गतेसम्म चल्ने महोत्सवले राखेका उदेश्य पुरा गर्नको लागि आयोजक कटिबद्ध हुन जरुरी छ । महोत्सव गर्नुपूर्व जिल्लामा यस्तो गराइने छ हुनेछ भन्ने महोत्सव समापन भएपछि उद्धेश्य पनि समाप्त हुने हुुनुहुदैन ।

जिल्लाको विकासको लागि भनौं या पर्वत जिल्लालाई नै समृद्ध बनाउको लागि आयोजना गरीएको महोत्सव देखाउ खसी खाने फर्सी नहोस हामी यो अपेक्षा गर्छौ । पर्वत महोत्सव विगतका महोत्सव जस्तै नारामा जिल्लालाई समृद्ध बनाउने नहोस्, सोच र अभियान अनुसारको काम होस् र महोत्सवले राखेका उदेश्यहरु परिपूत्र्ति गर्ने खालको महोत्सव होस् । महोत्सवको अब आउनको लागि केहि दिनमात्रै बाँकी छ । महोत्सवले जिल्ला समृद्ध बनाउने चाहाना राखेको छ त्यो भन्दा पहिले महोत्सव समृद्ध र सफल होस् शुभकामना ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ७४ वर्षिय बृद्धले कमाउछन् मजदुरीबाट मासिक ३० हजार
Next Article सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBT

‘मतदाताले दिने भोट नै जनआधार हो’

57 years ago
पर्बत - PBTसमाज

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ –मुख्यमन्त्री गुरुङ

57 years ago
पर्बत - PBTसमाज

४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

57 years ago
मुख्य समाचारलेख

मुटु र दाँतको दुस्मन चिनी

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?