माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्व"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिवराज नगरको वजेट १६ करोड ५४ लाख, विकाश पत्रकारिता चौधरिलाई

२०७३, २६ पुष मंगलवार १३:२७


माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

आ व ०७४/७५को लागि  कुल वजेट १६ करोड ५४ लाख २५ हजार ३ सय विनियोजन गरिएको छ ।जसमा चालु वजेटतर्फ ७ करोड ८० लाख २७ हजार पुजिगत तर्फ ८ करोड ७३ लाख ९८ हजार ३ सय रहेको छ ।नगर क्षेत्रको पुर्वधारमा ४ करोड ५ लाख २२ हजार ,ठुला पुर्वधारमा १ करोड १५ लाख,सडक वोर्ड नेपाल २ लाख २० हजार ,लक्षितवर्ग तर्फ १ करोड ११ लाख ९२ हजार ५ सय विनियोजन गरिएको छ । 

नगरपालिकाले विकाशको कार्यलाई तिव्र रुपमा गर्न नसकेको राष्ट्रिय जनमर्चाका छन्द वहादुर के सिले वताए । नगरपालिका वनेको ३ वर्ष पुग्दा समेत नगरको विकाशको काममा सक्रिय रुपमा नलागेको केसिले आरोप लगाए ।

विगतका वजेट पार्दर्शिक हुन नसकेको र कृषिमा वजेट नछुट्टाएकोले कृषि विकाशमा नगरको ध्यान नगएको नेकपा माओवादि क्रान्तिकारिका प्रतिनिधि ज्ञानिराम पुरिले वताए ।वडा नागरिक मन्च वडा १ का संयोजक शुशिला खनालले महिलाको सहभागितामा वृद्धि हुनुपर्ने र महिला विशेष सिपमुलक तालिम को लागि वजेट विनियोजनमा ध्यान दिनुपर्नेमा जोड  दिए ।

नगरका १३ वटा वडाहरुमा वडा सचिव नहुदा जनताले महशुस गरेको शिवपुर गाउ वाल संरक्षक समिति संयोजक जगत जिसिले वताए । 

जिल्लाको १ नम्वरमा पर्न सक्ने सक्भावना रहेको नगरपालिका ले विकाशको गति तिव्र रुपमा लिनु पर्ने महिला अधिकार कर्मि मिना परियारले वताइन ।अत्याधिक धार्मिक स्थलको नगरपालिकोले धार्मिक स्थलको प्रवद्धन गर्न नसक्नु दुख को कुरा रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजना मात्र नवनाई योजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।

  शिवराज नगरपालिकाका कार्यकारि अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा,इलाका प्रशासन कार्यलय चन्द्रौटामा साखा अधिकृत जगदिश अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न पार्टि प्रतिनिधि,नागरिक समाज,वडा नागरिक मन्च,संघ सस्था,संचारकर्मी लगाएतको सहभागितामा सम्पन्न भएको थियो ।

विकाश पत्रकारिता चौधरिलाई

विगत एक दशक देखि निरन्तर पत्रकारिता क्षेत्रमा नगर विकाशमा योगदान पु¥याएको भन्दै वुटवल टुडेका संवादाता सिताराम चौधरिलाई नगद रु १० हजार सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ