पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि प"/>

2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा पुस्तक प्रर्दशनी हुँदै

पुस २६, बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको बिर्तामोडमा पुस २९ गतेदेखि ९ दिने वृहत पुस्तक प्रर्दशनी हुने भएको छ ।

प्रेरणाका लागि पुस्तक भन्ने मूल नारासहित डिकुरा पब्लिकेशनले वृहत पुस्तक प्रर्दशनी गर्न लागेको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । पत्रकार सम्मेलनमा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले मोफसलमा पहिलो पटक पुस्तक प्रर्दशनी गर्न लागिएको बताउनुभयो । 

यस अघि काठमाडौंमा आठ पटक प्रर्दशन भएको समेत पत्रकार सम्मेलनमा बताउनुभयो । पछिल्लोसमय पाठक, लेखक र प्रकाशकबीच समन्वयात्मक भूमिक निर्वाह गर्ने प्रर्दशनी नभएका कारण कस्ता पुस्तक पठकले रुचाएका छन् र कस्ता लेखकका कृति उत्कृष्ठ छन् भन्ने ज्ञान हुन नसकेको उहाँको भनाई थियो । पुस्तक प्रेरणाको श्रोत भएको र पुस्तक पढ्ने वानीको विकास गरे व्यक्तित्वको समेत विकास हुने भएकाले पुस्तक पढ्न आवश्यक रहेको बताउनुभयो ।  

नेपालका प्रसिद्ध साहित्यकार, लेखक, उपन्यासकार लगायतका कृति पुस्तक प्रर्दशनीमा राखिने प्रसाईले बताउनुभयो । पुस्तक प्रर्दशनीको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गर्ने र उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल प्याप्सन, एन प्यावसनका पदाधिकारीको समेत सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस्तक प्रर्दशनीमा १५ देखि ३५ प्रतिशतसम्म पुस्तकमा छुट दिइने बताइएको छ । पुस्तक प्रर्दशनीमा देशी विदेशी लेखका एक सय भन्दा बढी प्रकाशन संस्थाहरुको सहभागीता रहने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई