नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाज"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सामजिक सुरक्षा भत्ता प्रदानसंगै कर्णालीका जेष्ठ नागरिकलाई जिवनयापनमा सहज

२७ पुष २०७३, बुधबार ०७:५९


नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाजिक सुरक्षाभक्ता वितरण गर्न सुरु भएसंगै मुगु जस्ता बिकट जिल्लाका स्थानियहरुलाई निकै सहज भएको छ । 

मुगुका बृद्धबृद्धाहरुले सुरक्षा भक्ताले आफुहरुको खर्च जुटाउन सहज भएको वताएका छन । तर धेरै समयको अन्तरालमा मात्र भक्ता दिने गरेको  जेष्ठ नागरिकको गुनासो छ ।  सुरक्षा भक्ताले आफुहरुको दैनिकी तथा घरखर्च सञ्चालनमा सहजता ल्याएको भएपनी निरन्तर रुपमा एउटै समयमा रकम नपाईने भएपछि जेष्ठ नागरिक मारमा परेका छन्  । 

साथै जिल्लाको भौगालिक समस्याका कारण केही जेष्ठ नागरिकहरु भक्ता बुझ्न जान नसक्ने भएपछि समस्या भएको जेष्ठ नागरिक बिर्ख बहादुर भण्डारी ले बताउनुभयो । पहिले २ हजार मात्र दिईने भक्ता अहिले ठ्याक्कै बढेको छ । 

पहिले दिईने रकमले आफुहरुको खर्च सञ्चालनमा पुर्ण रुपमा सहयोग पुर्याउन नसकेको भएपनी अहिले भने आफुहरुको खर्च सञ्चालन हुन सक्ने उहाँको भनाई छ । सामाजिक सुरक्षा भक्ताका कारण महिला, जेष्ठ नागरिक लगायतका लक्षित बर्गहरुमा सहजता ल्याएको भएपनी गाविस तथा स्थानिय निकायसगँ जानुपर्ने प्रक्रिया झन्झटिलो हुदाँ आफुहरुलाई समस्या हुने गरेको अर्का जेष्ट नागरिक जोरा शाहीले बताउनुभयो । 

सरकारले सामाजिक सुरक्षा भक्ताका माध्यमबाट लक्षित बर्गहरुको दैनिकी परिवर्तनका लागी सहयोग पुर्याउनु सबैका लागी सकरात्मक भएको भएपनी यसलाई सञ्चालनमा ल्याउनका लागी बनेका केही प्रक्रियाहरु झन्झटिला बनेका कुरा समय समयमा आउने गरेका छन । यस्ता समस्याको समधानका लागी सरोकारवाला निकाय सबैको ध्यान पुग्यो भने यी प्रक्रिया अझै लाभदायक बन्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह