पुस २८, काठमाडौं | सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं | सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी"/>

2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

उपत्यकाका सबै नदी किनारमा करिडोर बन्दै

पुस २८, काठमाडौं | सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो । विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

उनका अनुसार सुन्दरीजल–कुपण्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको छ  ।

वागमती, विष्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले  महादेव खोला, धोबी खोलालगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई