नन्द बहादुर रोकाया/पुस २८, मुगु । दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरिएको छ  । 

सदरमुकाम संगै जोडिएको कार्काीवाडा गा बि स वडा नं ५ का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया/पुस २८, मुगु । दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरिएको छ  । 

सदरमुकाम संगै जोडिएको कार्काीवाडा गा बि स वडा नं ५ का"/>

2026-07-11 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका दलित समुदायलाई बाल्टीन वितरण

2017-01-12

नन्द बहादुर रोकाया/पुस २८, मुगु । दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरिएको छ  । 

सदरमुकाम संगै जोडिएको कार्काीवाडा गा बि स वडा नं ५ का दलित बस्तीका स्थानीय लाई प्रत्यक घरका लागी एक  एक बाल्टीन बितरण गरिएको हो  ।

युनिसेफको आर्थिक सहयोग तथा आत्म सम्मानको लागि सहकार्य (क्याड) नेपाल र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजीकरणमा दलित तथा बिपन्न परिवार लाई बाल्टीन बितरण गरीएको  हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुकी मानवअधिकार अधिकृत सन्जु तिमील्सैनाले बताउनु भयो । 

जिल्लाको कार्कीवाडा गा.वि.स. वडा नं.५ ढुम गाँउ मा पर्ने दलित तथा विपन्न बस्तिमा वास परियोजना अन्तर्गत प्रत्येक घरआँगनमा सफा राख्न हातधुने स्थान निर्माण गर्नको लागि बाल्टी वितरण गरीएको अधिकृत तिमील्सैनाल बताउनुभयो । 

यसै बिच स्थानीयले खुसी हुदै बाल्टीन दिने सस्था लाई धन्यवाद दिएका छन । उनि हरुले १ हप्तामा प्रत्येक घरमा हातधुने स्थान, घरको आँगनमा फोहोर फाल्ने खाडल निर्माण गर्ने र प्रत्येक हप्ताको शनिवार सरसफाई कार्यक्रम संचालन गर्ने भनि एक सरसफाई समिति समेत गठन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट