पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बन"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढ्यो

२९ पुष २०७३, शुक्रबार ०९:४१

पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बनवाटिकामा मात्रै ५० टन को हाराहारीमा तरुल र सखरखण्ड १ सय टन जती भित्रीएको छ । पहिलेको भन्दा यो बर्ष कम भित्रीएकोले भाउ भने बढेको छ ।

यो बर्ष तरुल प्रतिकिलो ७० देखी ८० रुपैया र सखरखण्ड प्रतिकिलो ४० देखी ५० रुपैयाँमा बिक्री भएको कृषी उपज बजार केन्द्र, शान्ती बनवाटिका ब्यापारी निर्मल बास्तोलाले  बताए ।

अहिले गोर्खा, पाल्पा, नवलपरासी, सर्लाही, र भारत तरुल पोखरामा भित्रीएको छ । 

यस्तै सखरखण्ड आधाजसो भारत र बाँकी सर्लाही र नुवाकोटबाट आएको बिक्रेताले बताएका छन् । पोखरामा कन्दमूलमा विशेषगरी सखरखण्ड, घर तरुल, वन तरुलको माग बढी छ । बिशेष गरी पोखरामा सखरखण्डको बढीमा भएको उनले बताए ।

माघे संक्रान्तिमा घीउ र चाकुसँग तरुल खानु अनिर्वाय मानिन्छ । यो समयमा मुख्यरुपमा खनिने भएकाले बजारमा आलुको विकल्पमा तरुल किन्नेहरु बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह