तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीक"/>

2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा माघको पहिलो हप्तामा महोत्सव सञ्चालन हुने

तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीको लमहीमा  माघ ५ गते देखि कृर्षी पर्यटन तथा ब्यापारीक महोत्सव लाग्ने भएको छ । आधुनिक कृर्षी उत्पादन युवा स्वरोजगारमा हाम्रो जोड, दांङ देउखुरीको समग्र विकासमा हाम्रो अठोट भन्ने नाराका साथ देउखुरीको लमहीमा राप्ती अंञ्चलमै पहिलो सर्प डस उपचार केन्द्र स्थापना सहयोगका लागि महोत्सव लगाउन लागेको उद्योग वाणीज्य संघका अध्यक्ष शोभाकर घिमिरेले जनाकारी दिए । 

महोत्सवमा २५ वढी कृर्षिका, पर्यटनका लागि निशुल्क स्टल उपलब्ध गराउने बताईएको छ । महोत्सवमा २ सय देखि २५० वटा स्टल निर्माण गर्ने बताइएको छ  । महोत्सवमा स्थानिय कला संस्कृति संगै राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, कोमल वली, जन गायक जिवन शर्मा, वद्री पंगीनी, शिव परियार रीता केसी, कमल खत्रि, लगायतका कलाकारको समेत प्रस्तृति रहने आयोजकले जनाएको छ । जिल्ला प्रशासन कार्यलय दांङवाट माघ ३ गते महोत्सव संञ्चालनका लागि अनुमति लिए पनि स्थानिय ब्यापारीहरुले महोत्सवको मिति सार्न आग्रह गरे पछि उद्योग वाणीज्य संघ देउखुरीले माघ ५ गतेका लागि संञ्चालन गर्न लागेको हो । महोत्सव सफलताका लागि विभिन्न उप—समिति समेत गठन गरेको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष सनमकुमार पौडेलको संयोजक्त्वमा संघ संस्था समन्वय उप—समितिमा, उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ताराप्रसाद खनालको संयोजकत्वमा झाँकी ¥यालि ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका कोषाध्यक्ष सितल भुसालको संयोजकत्वमा टिकट ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका महासचिव किरण शाहको संयोजकत्व संञ्चार तथा संस्कृतिक ब्यवस्थापन उप—समिति, उद्योग वाणिज्य संघका सचिव शशिराम नेपालिको संयोजकत्वमा मंञ्च तथा गेट ब्बवस्थापन उप—समिति र दांङ जिल्ला होटेल ब्यवस्थापन इकाइ समिति देउखुरीका अध्यक्ष हेमन्त पाण्डेको संयोजकत्वमा खाना तथा आवास उप—समिति गठन गरेको छ । देउखुरी उद्योग वाणिज्य संघको आयोजना तथा  देउखुरी  होटेल  ब्यवसायि समिति देउखुरीको सह—आयोजनामा महोत्सव संचालन हुन लागेको महोत्सव संचालन उप—संयोजक हेमन्त पाण्डेल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो