माघ २, काठमाडौं । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २, काठमाडौं । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमध्यसागरमा डुंगा दुर्घटना, एक सयभन्दा बढी आप्रवासी वेपत्ता

२०७३, २ माघ आईतवार ०५:५३


माघ २, काठमाडौं । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो । हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई जिउँदै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।

उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । द्वन्द्वग्रस्त मुलुकका बासिन्दा आप्रवासीका रुपमा युरोप प्रवेश गर्ने क्रममा अधिकांश डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।

गत सातामात्रै लिबिया र इटलीको तटीय क्षेत्रबाट भूमध्य सागर पार गर्न लागेका ५ सय ५० आप्रवासीको उद्धार गरिएको थियो ।

यसैबर्ष मात्रै एक हजारभन्दा बढी आप्रवासी युरोप प्रवेश गरिसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता