दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिमपातसहित चिसो बढेपछि सत्य साहिरामद्वारा कम्मल बितरण

३ माघ २०७३, सोमबार ०२:२९

दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ । चिसोको कारण गमगढी बजार लगाएत दुर दराजमा रहेका गाउबस्तीहरुमा बस्ने मानिसहरुको जनजिबनमा कष्टकर भएको छ । 

चिसो अत्याधिक बढे पछि श्री सत्य साहीराम केन्द्रले गमगढी जिल्ला प्रहरी कार्यालयमा रहेका बिभिन्न अपराध कार्यामा लागी पूपक्षकालाी रहेका ९ जना कैदी, लगाएत बृद्घ, एकल महिला पुरुष,असाहे टुहुरा सडक बालबालीबाहरुलाई एक एक कम्मल सहित ५० बटाकम्मल बितरण गरेको सत्य साहिराम केन्द्रकी अध्क्षय चेतना शाहीले जानकारी दिएकि छन  ।

आज गमगढीको तापक्रम न्यूनतम २.० अधिकतम १४.४ तापक्रर रहेको गमगढी तापक्रम मापन केन्द्रले जनाएको छ । केही बर्ष पहिला देखी यता माघ महिना बाट हिमपात प्रने गरेको स्थानिय बासीहरुको रहेको छ ।

गत कार्तिक महिनाबाट पानीसमेत नपरी आइतबार बिहान एक्कासी हिमपात सदरमुकाम गमगढी सम्म परेको छ । मुगु लगाएत कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पामा समेत भारी हिमपात परेको छ भने मानबिय र चौपायमा कुनै पनि क्षति नभएको जिल्ला प्रशासन कायालय मुगुले जानकारी दिएको छ । 

हिमपातले जनजिवनमा कष्टकर बनाए पनि खेतिपाति गर्ने कृषकहरुको लागी राम्रो भएको छ भने खेतमा लगाएको बाली राम्रो आशाले कुषकहरु धेरै खुसी भएका छन ।

हिमपात परेपछि आइतबार गमगढी बजार लगाएतका सरकारी कार्यालय, बिद्यालय समेतमा प्रभाव परेको छ । हिमपात परेपछि गमगढी बजारमा बच्चाहरु लागयत यूवाहरु हिमपातमा रमाईरहेका छन ।  हिमपातको कारण रारा ताल्चा बिमानस्थाल र गमगढी नाग्म सडक समेत अअवरुद्ध समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह