केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने"/>

2026-07-11 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ट्राफीको सक्रियता बढ्दै

2017-01-16

केदार शर्मा/माघ ३, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । 

ट्राफिक नियमहरुको पालना नगर्ने ६सय ९०वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप २७ लाख ९४ हजार रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवनका प्रहरी जबान विश्व नेपाले जानकारी दिनुभएको छ । 

जसमध्ये सबैभन्दा धेरै ट्रक, कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अबधिमा ९सय ६० ट्रक तथा ९ सय ५ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट १२ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै ४ सय ८ बसको कारवाहिबाट ३ लाख २९ हजार ,१ सय ६८ टेक्टर बाट १लाख ३८ हजार ५ सय,१ हजार १ सय ७८ मोटर साईकल कारवाहिबाट९ लाख ४२ हजार र अन्य १ सय ३१ वटा बाट ९५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक कार्यलय चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारि दिनु भएको छ आफुहरुको सक्रियताको कारण लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उहाले बताउनुभयो ।

चितजनमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहिमा परेका छन् । त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको समेत प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलयले आफ्नो सक्रियता बढाउनको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट