श्याम थापा/माघ ३, नवलपरासी । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/माघ ३, नवलपरासी । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ । <"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी गुठिप्रसौनीका जेष्ठ नागरिकलाई सम्मान

२०७३, ३ माघ सोमबार १३:३९


श्याम थापा/माघ ३, नवलपरासी । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ । 

जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले उनिहरुको हेरचाह र सम्मान गर्न आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम आज गूठीप्रसौनी गाबिसको वार्ड न.७ पिपरपातीमा सम्बोधन गर्दै नेता कलवारले यस्तो बताउनु भएको हो । 

सघर्ष युवा क्लब गूठीप्रसौनी ७ पिपरपातीको आयोजनामा र गूठीप्रसौनी गाबिस कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा १६७ जना जेष्ठ नागरिक हरुलाई दो सल्ला ओदाई सम्मान गरिएको थियोे । कार्यक्रम सघर्स युवा क्लबका सल्लाहकार सुरेश बडईको अध्यक्षता र सांसद  कलवारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

 गाबिसको जेष्ठ नागरिक लक्षित बजेटवाट सम्मान गरिएको गाबिस सचिव घनश्याम ज्ञवालीले बताउनु भयो । सो सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष राजभर,कन्हैया हरिजन,छेदी कुशवाहा,सुदामा कोईरी,राम प्रसाद पाल र क्लबका सचिव हरिलाल बिश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ