१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिविस आफैँले गरेको निर्णय कार्यान्वयन गरेन

५ माघ २०७३, बुधबार ०५:५४

पंकज धामी/माघ ५, दार्चुला । जिल्ला विकास समिति दार्चुलाले आफैले गरेको निर्णय पनि कार्यान्वय गर्न सकेको छैन । 

केही महिना अगाडी सम्बन्धित गाविसमा नबस्ने गाविस सचिवलाई कार्वाही गरिने तथा कार्यालयमा नियमित उपस्थिति भएबाफत नेपाल सरकारले दिएको थप सेवा सुविधा पनि कटौती गर्ने निर्णय गरेको थियो ।

तर एक हप्ताको बीचमा शेरी, भगवती, धौलाकोट लगायतका गाविसहरुमा गाविस सचिव नियमित कार्यालयमा नहुँदा स्थानीयले सास्ती भोग्नु परेका सामाचार सार्वजनिक हुँदा पनि जिल्ला विकास समितिले यो विषयमा चाँसो देखाएको छैन् ।

प्रत्येक महिनाको चार गते गाविस सचिवहरुको बैठक बस्ने गरेको छ । दार्चुला जिल्लाका ३६ वटा गाविसमा जिविसले गरेको मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन अनुसार न्युनतम सर्तमापन (एमसि) मा हुनैनाथ, तपोवन, शिखर र लटिनाथ गाविस फेल भएको र कार्य सम्पादन मूल्याङ्कन(पीएम) मा शिखर र लटिनाथ गाविस फेल भएको सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो ।

 ती गाविसहरुलाई माघ १५ गते भित्र प्रतिक्रिया माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह