2026-09-19 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सीमाक्षेत्रमा प्रहरी चेकपोस्ट निर्माण सुरु

माघ ५, रसुवा । नेपाल–चीनको सीमाक्षेत्र मितेरी पुलमा सुरक्षा जाँचपोस्ट निर्माण प्रक्रिया अगाडि बढेको छ । 

जिल्ला सहरी विकास कार्यालय प्रमुख राजेन्द्र खतिवडाका अनुसार प्रमुख नाकाको रुपमा रहेको रसुवागढीमा कार्यरत सुरक्षाकर्मीको सेवा दिने सहजताको लागि प्रिफेव्रिकेट मोडेलको सुरक्षा पोस्ट निर्माण गर्न कार्य सुरु गरिएको छ । 

खुल्ला सडकमा दिनभर डिउटी गर्नुपर्ने भएका कारण एकातर्फ नदी किनार छेउको चिसो हावा, अर्कोतर्फ धुवाँधुलो समेतको समस्या भइरहेको अवस्थामा केही समयबाट सुरक्षाकर्मीलाई काम गर्न सहजता आउने बताइएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पपछि गढी क्षेत्रमा आएको पहिरो रोकथामका लागि पूर्वतर्फको पहरो इलाकामा उपकरणद्वारा स्टे कङ्क्रिट गरिने लक्ष्य रहेको बताउँदै प्रमुख खतिवडाले त्यसका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई