२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सञ्चारमन्त्रीद्वारा रासस राप्ती अञ्चल भवन शिलान्यास

२०७३, ५ माघ बुधबार ०६:५५

माघ ५, दाङ । राष्ट्रिय समाचार समिति९रासस०को राप्ती अञ्चल कार्यालय भवनको आज शिलान्यास गरिएको छ । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दाङ तुल्सीपुरस्थित अञ्चल कार्यालय भवनको आज बिहान एक समारोहबीच शिलान्यास गर्नुभएको हो । 

विसं २०३७ सालमा स्थापना गरिएको अञ्चल कार्यालयको नयाँ भवन रु ४० लाखमा निर्माण गर्न लागिएको हो । राससलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उक्त भवन निर्माण गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । 

शिलान्यास कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली र दाङस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ