१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला

५ माघ २०७३, बुधबार ११:२३

सलिम अन्सारी | माघ ५, प्युठान । प्युठानमा एक  महिला मृत फेला परेकी छिन् । प्युठानको हंसपुर-९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत फेला भेटिएकी  हुन । 

मंगलबार सांझ घरमै उनी मृत फेला परेपछी घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेका थिए ।अस्थायी प्रहरी पोष्ट ढुङ्गेगढीका अनुसार मृतकको पछाडिको भाग र अनुहारभरी  गहिरो चोट लागेकाले र दाहिने आँखा फुटेको देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । हत्याको आशंकामा मृतकका श्रीमान ३८ बर्षिया निम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका माइती पक्षले समेत आफ्नी छोरीको हत्या निजकै पतिले गरेको भनी दाबी गरेपछी थप अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाइ जिल्ला प्रहरी कार्यालय चलान गरेको हो ।

उनले  यहि माघ २ गते आफ्नी पत्नीलाई निर्घात कुट्पिट गरि घाइते बनाएको समेत बुझिएको छ । मृतकको शबलाइ पोष्ट्माट्मका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको अस्थायी प्रहरी पोष्ट बड्डडाडांका प्रहरी सहायक निरिक्षक कमल ओलिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह