माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दुग्धको माग वढ्यो, उत्पादन घट्यो, दुःख गरेर खान भन्दा किनेर खान सजिलो

२०७३, ५ माघ बुधबार ११:२५

माधव वेल्वासे/माघ ५, कपिलवस्तु । दुग्ध को माग वढिरहदा उत्पादन भने घटिरहेको छ ।

युवाहरु वैदेशिक रोजगारिमा पलाएन हुदाँ घरमा पशुपालन गर्ने हरुको सख्या खटेको एक तथ्याङकमा उल्लेख छ ।दुख गरि खान भन्दा किनेर खान सजिलो भएकोले पशुपालन तर्फ  किसानहरुको मन जान छाडेको छ ।दुग्ध विक्रि केन्द्रहरु अहिले प्रस्शत मात्रमा रहेका भएता पनि नेपालमा दुध कमि हुदा भारत वाट दुध लिई विक्रि गर्ने गरेको व्यापारि वताउछन । पढेलेखाका युवा युवतिहरु पशुपालन गर्न लजाउनेले गर्दा पनि  दुग्धको उत्पादनमा कमि आएको हो ।

पर्याप्त दूधको अभावमा दुग्ध विक्रि केन्द्र डेरी उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न नसकेका पाइन्छ। दूध मानिसका लागि अत्यावश्यक वस्तु हो । तर, बढ्दो शहरीकरणले दूधको उत्पादन घट्दै गएको छ भने माग निरन्तर बढिरहेको छ । माग र आपूर्तिबीचको यो असन्तुलन हटाउन डेरी उद्योगले किसान र उपभोक्ताबीच सेतुको काम गरेको छ । 

यद्यपि, अझै पनि दूध तथा दुग्धपदार्थको मागअनुरूप आपूर्ति हुन सकेको छैन । डेरी उद्योगले ग्रामीण क्षेत्रका किसान, शहरी क्षेत्रमा रहेका व्यवसायी र उपभोक्ताबीचमा गहिरो सम्बन्ध स्थापित गराउँदै लगेका छन। अहिले देशभर गरेर अनुमानित ५ सय भन्दा बढि व्यवसायीक ठुला डेरी उद्योगहरु रहेको समाचारमा सुन्नमा आउने गर्दछ । 

नेपालमा डेरी उद्योगको शुरुआत राणाकालको अन्त्यतिरबाट भएको हो । राणा प्रधानमन्त्री मोहन शमशेरले विश्व खाद्य सङ्गठनको सहयोगमा काभ्रेको नालामा आधुनिक पशुपालन तथा दुग्ध व्यवसायको सर्वेक्षण गराएपछि २००९ सालमा दूधको सङ्गठित सङ्कलन र व्यापार व्यवसाय शुरू भएको हो । 

त्यसपछि २०२६ सालमा सरकारी स्तरबाट संस्थान ऐन २०२१ अन्तर्गत दुग्ध विकास संस्थान स्थापनापछि नेपालमा डेरी उद्योगले व्यावसायिक रूप लिएको तथ्याङक पाईन्छ ।गाउँ घरका किसानहरु को घरमा दुध लिन विहान दुग्ध विक्रि केन्द्र डेरि सन्चालकहरु दैडिने गर्दछन । तर पनि चाडपर्वको अवशरमा दुग्ध नपुग्ने गर्दछ ।

दुग्ध डेरि केन्द्रहरुले दुधमा मिसावट गरिन्छ भनिएता पनि विक्रि केन्द्रहरुले दुधमा पानिको मात्रा मात्र केहि हुने र गुणस्तर परिक्षण गरेर मात्र विक्रि गरिने दुग्ध व्यापारि नमराज न्यौपानेको भनाई छ ।मधेशि समुदायमा भने दुग्धमा अन्य पदार्थ पनि मिसावट गरिएको पाइने भएकाले परिक्षण मुख्य आवश्यता रहेको न्यौपानेले वताए ।सरकारले कृषिलाई प्रथामिकतामा साथ राखेता पनि अहिले सम्म दुग्ध व्यापारिहरुले कर मा कुनै पनि छुट नदिने गरेको लक्ष्मि दुग्ध डेरि केन्द्रका व्यावस्थापक जनक हमालले वताए । 

गाई भैसिलाई घास काट्न,गोवर फाल्ने कसले दुख गर्छ वरु ५० रुपियाको दुग्ध लियौ परिवारलाई पुगिहाल्छ कपिलवस्तु शिवराज नगरपालिका मदवा वस्ने कल्पानाले भनिन,दुख गरिदैन किनेर खाने गरेकि छु ।दैनिकि ४०० लिटर बरावरको दुध किनवेच हुने चन्द्रौटा दुग्ध डेरि केन्द्रका नमराज न्यौपानेले वताए । किसाहरुले पछिल्लो समयमा गाई पशुपालन गर्न छाडेकोले कम कारोवार हुने गरेको न्यौपानेले वताए ।किसानहरुले नै दुध किनेरै खान थाले पछि व्यावसाय धरापमा पर्न सक्ने सम्भावना देखिएको छ ।

त्यस्तै शिवराज नगरपालिका ११ वस्ने दिलमाया कुवरले पनि पशुपालन गर्न भन्दा किनेर खान सजिलो र सस्तो हुने गरेका वताइन । किसानहरुको मात्र मुख नताकि पढेलेखेका युवाहरु पनि पशुपालनमा लागि दुग्ध को मात्रा वढाउनु पर्ने कपिलवस्तु शिवपुर वस्ने विजय आचार्यले वताए । स्वदेशमै राम्रो व्यावसाय हुदाँ हुदै पनि नेपालि युवा युवति विदेशि रोजगारमा आर्कषित हुदै जानु दु ख को कुरा रहेको आचार्यले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन