Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>माघ ६, मोरङ ।</b> मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ ।&nbsp;<br></p><p>को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारकालागी विराट नर्सिङ होम ल्याइएको थियो &nbsp;।</p><p>यता पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको पथरी-शनिश्‍चरे नगरपालिका ३ जयचौकमा बुधबार बिहान को ६ प ८४१२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री सोही नगरपालिका २ बस्ने ५० वर्षिय देवीप्रसाद पौडेल घाइते भएका छन । घाइतको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।</p>