2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

निशुल्क मृगौला परिक्षण कार्यक्रम अर्घाखाँचीमा सुरुवात

माघ ६, अर्घाखाँची । पिसाव जाँचमार्फत निशुल्क मृगौला रोगको परिक्षण कार्यक्रम जिल्लामा सुरुवात गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमका बीच सो कार्यक्रमको सुरुवात गरिएको हो । सामान्य विधि मार्फत नै पिवाव परिक्षण गराएपछि मृगौला, मधुमेह लगायतका रोगहरुको पहिचान हुने भएको छ । 

जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले मृगौलामा देखिएको सामान्य समास्या पनि परिक्षणबाट पत्ता लाग्ने भएकाले यो विधिको प्रयोग गर्दा मृगौला गम्भीर अवस्थामा पुग्नबाट बच्ने बताए ।

‘मृगौला सामन्यबाट असामन्यतर्फ गरिरहेको छ भने पिसाव जाँच गराएपछि थाहा हुन्छ’ उनले भने, ‘सबैलाई पिसाव जाँच गराउनका लागि प्रचारप्रसारलाई तीब्र पार्दैछौं ।’ उनले नेपालमा मृगौला रोगको अवस्था बिक्राल बन्दै गइरहेको भन्दै सामान्य खालको यो विधिले न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताए ।

 जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हरिप्रसाद पन्थीले करिव एक सय जनाको पिसावमार्फत मृगौला र सुगर परिक्षण गरेका थिए । जनस्वास्थ्य अधिकृत पन्थीले केहि व्यक्तिमा मृगौला र सुगरको सामान्य समस्या देखिएपनि अधिकांशको मृगौला ठिक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु