रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पुर्नःस्थापना नगरिदा डडेल्धुराको अशिग्रामका मुक्त हलियाहरु जङ्गलकै बास

२०७३, ६ माघ बिहीबार १६:३८

रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताउनु भएको छ ।

        चिसोसँगै ओढ्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या भएको उनीहरुको गुनासो छ । चिसोका कारण सो समुदायमा बढी जसो बालबालिका र वृद्धवृद्धा मारमा परेका छन । साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको अर्का मुक्त हलिया लालबहादुर सार्कीको गुनासो छ । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी