प्रभात सुवेदी । माघ ६, बर्दिया ।

सदरमुकामदेखि मात्र २ किलोमटिरको दूरीमा रहेको भादा नदीनिर बुधबार देखिएको यो दृश्यले जो कोहीलाई पनि एकपटक सोच्न वाद्य तुल्याउँथ्यो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ ६, बर्दिया ।

सदरमुकामदेखि मात्र २ किलोमटिरको दूरीमा रहेको भादा नदीनिर बुधबार देखिएको यो दृश्यले जो कोहीलाई पनि एकपटक सोच्न वाद्य तुल्याउँथ्यो । 

2026-09-18 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मान्छे मार्ने धराप

प्रभात सुवेदी । माघ ६, बर्दिया ।

सदरमुकामदेखि मात्र २ किलोमटिरको दूरीमा रहेको भादा नदीनिर बुधबार देखिएको यो दृश्यले जो कोहीलाई पनि एकपटक सोच्न वाद्य तुल्याउँथ्यो । 


यसरी जथाभावी सरिया बोकेका ट्रक तथा ट्रयाक्टरहरु देखिनु कुनै नौलो कुरा त हैन तरपनि यस्तो लापार्वाहीका साथ बाटो नै ढाकिने गरी बोक्न दिनु कत्तिको जिम्मेवारीपूर्ण कुरा हो त्यो भने सबैले सहज रुपमा आँकलन गर्न सकिने कुरा हो । यसरी जथाभावी रुपमा बाटैभरी देखिनेगरी सरिया बोक्दा दुर्घटना हुने प्रवल सम्भावना ह्ने भएका कारण सम्बन्धित निकायप्रति ध्यान जाओस् भनी यो तस्वीरलाई सार्वजनिक गरिएको हो ।


गत सोमबार मात्रै कालिका गाविस वडा न. ३ मा ट्रयाक्टर दुर्घटनामा परी ५० वर्षीय प्रकाश पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । अझैपनि यस्ता दृश्यहरु देखिन्छन् भने यो कसको लापारवाही हो ? एकपटक अवश्य पनि सोचनीय विषय हो । यति हुँदा पनि के हेरेर बसिरहेका होलान् सम्बन्धित निकायहरु । यो मामलामा गम्भीर बन्न ध्यानाकर्षणका लागि साझा सबाल बर्दियाको यो प्रयास भएको जानकारी गराउँदछौँ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई