माघ ७, मकवानपुर । हेटौंडामा २५ मिटर प्रकरणमा बिहिबार प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएपछि घोषणा गरिएको अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, मकवानपुर । हेटौंडामा २५ मिटर प्रकरणमा बिहिबार प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएपछि घोषणा गरिएको अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता भएको छ । 
"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता

२०७३, ७ माघ शुक्रबार ०२:४१

माघ ७, मकवानपुर । हेटौंडामा २५ मिटर प्रकरणमा बिहिबार प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएपछि घोषणा गरिएको अनिश्चितकालिन हेटौंडा बजार बन्द फिर्ता भएको छ । 

हिजो साँझ मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित हेटौंडा बसोबास संरक्षण समितिको बैठक को निर्णय अनुसार आजबाट  सडक बिभागद्वारा अदालतको निर्णय र १५ दिने सूचना सिमा अबधिसम्म कुनै पनि निजी घर, टहरा र पेटि नभत्काउने निर्णय भएको छ । 

सहि निर्णयको आधारमा बन्द फिर्ता भएको हेटौंडा बसोबास संरक्षण समितिले जनाएको छ । समितिले मुआब्जा क्षतिपूर्ति प्राप्तिका लागि गरिने माग र ब्यबसायीलाइ उचित ब्यबस्थापन को माग यथावत राख्दै शुक्रबारबाट गर्ने भनिएको आमहडताल मात्र तत्कालका लागि स्थगित गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा