मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तु"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

श्रिलंकाली आईजीपीद्धारा रामग्राम स्तुपको अवलोकन

७ माघ २०७३, शुक्रबार १६:०१


मोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपको अवलोकन गर्नु भएको छ । 

आईजीपी सुन्दरालाई रामग्राम स्तुप संरक्षण तथा बिकास संस्थाका अध्यक्ष सम्भु उपाध्याय रामग्राम बौद्ध समाजका अध्यक्ष शिवशंकर हरिजनले स्वागत गर्नु भएको थियो । स्तुपको अवलोकन गर्दै उँहाले संरक्षण र बिकास हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । 

स्थानीयसँग कुरा गर्दै आईजी पी सुन्दराले स्तुपको संरक्षण र बिकासका लागि नेपाल सरकारको चासो हुनु पर्ने बताउनु भयो । नेपाल सरकारले रामग्राम स्तुपको बिकासका लागि लुम्बििनि बिकास कोषलाई जिम्मा दिएको छ । 

तर कोषद्धारा रामग्राम स्तुपको बेवास्ताका कारण यँहा पुर्वाधार बिकास हुन सकेको छैन । रामग्राम स्तुपमा आन्तरीक तथा बाह्य प्रयटक र राजनितिक दलका प्रमुखहरुको आगमन हुने गरेपनि स्तुपको बिकासमा केही फरक देखिन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह