लागु औषधसहित नवलपरासीमा एकजना पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p><b>माघ ७, नवलपरासी । </b>लागु औषद्ध सहित नवलपरासीको त्रिवेणि ब्यारेजमा पक्राउ परेका एक युवालाइ ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाएको छ ।&nbsp;<br></p><p>भारतवाट ल्याउदै गरेको अवस्थामा बेलाटारी प्रहरीले बर्दघाट ४ बस्ने बर्ष २८ का सन्तोष थकालीको साथवाट ७५ पिस नाईट्रभेट र ९० पिस स्पास्मो बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाईएको ईप्रका बेलाटारीले जनाएको छ । श्याम थापाको सहयोगमा&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply