२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर क्षेत्रमा ग्यासको समुचित बितरण हुन नसकेको उपभोक्ताको गुनासो

२८ मंसिर २०७२, सोमबार १२:४८

दयाराम आचार्य/ मंसिर २८, नवलपरासी । नवलपुर क्षेत्रमा बिभिन्न
कम्पनिका ग्यास सिलिण्डर हरु कममात्रमा बितरण भएको र बितरण भएको ग्यास पनि एक ठाउ बाट बितरण गर्दा सोहि
स्थानकाले मात्र पटक पटक मात्र प्राप्त गर्ने गरेको आज कावासोतीमा भएको एक छलफल कार्यक्रमका सहभागिले
बताएका छन ।

कावासोती नगरपालिकाको सभाहलमा ग्यास कसरी न्यायोचित
रुपमा बितरण गर्न सकिन्छ भन्ने बिषयको सर्वदलिय तथा सरोकारवाल बिच भएको छलफल कार्यक्रमका सहभागिले यस्तो
बताएका हुन ।

सहभागिहरुले ग्यासको समुचित बितरण हुन नसकेको ,
पहुचवाला र टाठा बाठाले मात्र प्राप्तगरेको गुनासो गरेका थिए ।
कार्यक्रममा ग्यास बितरकहरुले आफ्नो
पहलमा ग्यास ल्याउन समस्या भएकाले प्रशासनले पनि उधोगमा ग्यास आपुर्तीको लागि पहल गर्नु पर्ने बताएका
थिए ।

यस्तै ईलाका प्रसाशन कार्यलय नवलपुरका प्रमुख लुक बहादुर क्षेत्रिले बितरकहरुले ग्यास
बितरण गर्दा सर्वप्रथम प्रसाशनलाई जानकारी दिनुपर्ने र अभवको यो समयमा बितरक देखि उपभोत्ता र सरोकारवाला
सवैजना ईमान्दार हुनु पर्ने बताउनु भएको थियो ।

सर्वदलिय तथा
सरोकारवाल बिच भएको छलफलले बितरकले ग्यास आएको बिवरण प्रशासनलाई जानकारी गराउने ,बिके्रताले आफ्ना
गा्रहकलाई बितरण गर्दा खानेपानिको बिल ,बिधुतको बिल लगाएतको परीचय पत्रको आधारमा बितरण गर्ने र
प्रशासनले त्यसको अनुगमन गर्ने निर्णय गरेको छ ।

ईलाका प्रसाशन
कार्यलय कावासोतीका प्रमुख लुक बहादुर क्षेत्रिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कावासोती
नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्का,देवचुलि नगरपालिकाका कार्यकारी अधिकृत हरी प्रसाद
चापागाई,मध्यविन्दु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद देवकोटा ,कावासोती खानेपानि
तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष बिष्णु प्रसाद भुषाल,नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रसाद
पौडेल,कावासोती नगर बिकाश समितिका अध्यक्ष सुरज गुरुग लगाएत बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि
,ग्यास बितरक ,बिके्रता लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली