2026-07-11 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देउराली कृषकको साधारण सभा सम्पन्न

2017-01-21

माघ ८, अर्घाखाँची । समाजमा आर्थिक समृद्धिको निम्ति सहकारी नै उपयुक्त आधार भएको भन्दै सहकारी विकासका निम्ति सबै एक जुट हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । देउराली कृषक सहकारी सस्था नुवाकोट (४ च्युरामाटिको एघारौं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन । 

सहकारीका अध्यक्ष बिनोद गैरेको अध्यक्षता,माया रायमाझीको स्वागत मन्तव्य र बाबुराम गैरेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सह(सचीव देबिराम गैरे, एमाले सचीव बलराम पौडेल, माओवादी केन्द्रका अध्यक्ष रेसम थापा,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चेत नारायण गैरे, भैरव बचत तथा रिण सहकारी सस्था नुवाकोटका प्रतिनिधि नारायण प्रसाद खनाल,दीप सागर युवा क्लब नुवाकोटका अध्यक्ष शेषकान्त गैरे लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सस्थाका प्रबन्धक चन्द्रमणी गैरेले बार्षिक प्रगति प्रतिबेदन र ४४ लाख २३ हजार ९ सय ३९ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको गोपाल प्रसाद भट्टराई ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट