2026-09-16 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारको कलमले दिलायो सुत्केरीको यातायात खर्च

माघ ९, कालिकोट । पत्रकारहरुको कलमका कारण फोइमहादेवका सुत्केरी महिलाले प्रशुती यातायात खर्च पाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौशल अलिले बताउनु भएको छ । 

जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने फोइमहादेव गाविसमा रहेको स्वास्थ्य केन्द्र तथा प्रशुति सेन्टरमा प्रसुतीका लागि आउने महिलाहरुको यातायात खर्च जिल्ला स्वास्थ्यले सम्बन्धित स्वास्थ्य संस्थामा समयमै पठाएपनि केही ब्यक्तिहरुले प्रशुति महिलालाई नदिई हिनामिना गरेको खबर मिडियामा आएपछि आफ्नै नेतृत्वको छानविन टोलीले छानविन गरी सुत्केरी यातायात खर्च भराउन सफल भएको बताउदै यस्तो कुरा बताउनु भएको हो ।

समाजमा हुने हरेक घटनाहरुको यथार्थ चित्रण गरी सम्बन्धित निकायलाई घच्घच्याउने पत्रकारहरुको दायित्व रहेकाले यस्तै सार्थक तत्यपरक घटनाहरु र स्वास्थ्य क्षेत्रमा भएगरेका राम्रा कामहरुको प्रशंसाका बारेमा कलम मार्फत सबै निकाय, क्षेत्र र समुदायलाई सूसुचित गराउन सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल