२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आठौ राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिताको फाईनल खेलको उद्धघाटन

२०७२, ४ माघ सोमबार ०१:५७

माघ ४, नवलपरासी । नवलपरासीमा जारी आठौ राष्ट्र«पति रनिङग शिल्ड
प्रतियोगिताको फाईनल खेलको आईतबार एक कार्यक्रमका बिच उद्धघाटन गरीएको छ ।
क्षेत्र नम्बर ३ को
मध्यविन्दु नगरपालिकाको लुसलहरीमा रहेको जनता सिद्ध माविमा आज एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी
दोलराज पाण्डेले खेलको उद्धघाटन गर्नु भएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्ष्ाँ अधिकारी
दोलराज पाण्डेले स्कुल स्तरमा हुने यस्तो प्रतियोगिताले बिधार्थिलाई खेलप्रति लाग्न उत्पे्रणा जगाउने र
यस्ता प्रतियोगिताले खेल क्षेत्रको बिकाशमा ठुलो टेवा पुर्याउने बताउनु भयो ।

rastrapati runnningshil 2
उद्घाटन काय्रक्रमा जिल्ला खेलकुद विकास समिती नवलपरासीका अध्यक्ष
कुमार आलेले को अध्यक्ष्ँता तथा जिल्ला शिक्ष्ाँ अधिकारी दोलराज पाण्डेको प्रमुख आतित्थ्यतामा भएको
कार्यक्रममा नेपाल शिक्ष्ँक संघ नवलपरासीका अध्यक्ष्ँ मोहन प्रसाद सर्मा ,रेडियो सामथ्यका प्रबन्ध
निर्देशक सागर पोख्रेल, जनतासिद्ध उच्च मावि लुसलहरीका प्राचार्य पिंजड बहादु महातो लगाएतले शुभकामना
मन्तब्य ब्यत्त गर्नु भएको थियो ।

raspati 1

प्रतियोगिताको उद्धघाटन खेलमा कबडि र भलिवल खेल
सम्पन्न भएका छन । हिजो छात्रा भलिवलमा राष्ट्रिय उच्च मावि छिवनि,कुमारवर्ति उमावि कोल्हुवा , नगडाडा
मावि रुचाङ र जनता मावि ईटौरा , छात्र भलिवलमा आदर्श उच्च मावि ,दिपेन्दं्र उमावि सर्दी ,न्यु प्लोर
गार्डेन स्कुल बन्जरिया बिजयी भएका छन ।

छात्र कबडिमा जिवनज्योति उच्च मावि कावासोती,नित्यानन्द
रत्नकुमारी उमावि जहदा र जनता उमावि डैनहवा यस्तै छात्रा कबडिमा जनत उमावि मनहरी र नगडाडा मावि रुचा¨
बिजयी हुदै सेमिफाईनल प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत सोमबार छात्र तथा छात्राको ५ किलीमिटर दौड
बिहान ७ बजे देखि शुरु हुने जनाईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा