2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कटुवाल प्रथा कायमै

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुका ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको विस्तार भए पनि कतिपय गाउँमा भने सूचना दिने माध्यमका रुपमा ‘कटुवाल प्रथा’कायमै छ । 

जिल्ला सदरमुकाम गमगढी संग जोडिएका र सूचना प्रविधिको पहुँच भएका गाउँमा समेत कटुवाल प्रथा जीवितै रहेको छ भने जिल्लाका खत्याड भेग,सोरु भेग र करान भेग लगायतका गाविसमा कटुवाल प्रथा सूचना प्रवाह गर्ने भरपर्दो माध्यम बनेको स्थानीयले बताएका छन ।  

गाउँमा हुने विभिन्न सामाजिक कामका बारेमा स्थानीयवासीलाई जानकारी दिने काम आजभोली पनी कटुवालले गर्दै आएका स्थानीयले  पदम शाहीले बताउनुभयो ।  मुगुमा कटुवालले सूचना प्रवाह गर्ने कामलाई स्थानीयवासीले कुल्लीने’ भनेर बुझ्ने गरेको स्थानीयको भनाइ छ । 

गाउँघरमा हुने पूजाआजा, सामाजिक कार्य र दसँैजस्ता चाडबाडमा हुने पूजा र सार्वजनिक महत्वका विषयमा स्थानीयवासीलाई सूचना दिन र उपस्थित गराउन कटुवालले महत्वपुर्ण भूमिका खेल्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ