३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताः आज ५ हजार मिटरको छात्र/छात्रा दौड

४ माघ २०७२, सोमबार १६:२६

दयाराम आचार्य ।
माघ ४, नवलपरासी । राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत आज बिविध खेल सम्पन्न भएका छन ।आज ५
हजार मिटरको छात्र/छात्रा दौड,छात्रा सटफुट र छात्र लन्जम्प तर्फको फाईनल खेल सम्पन्न भएका छन

आज भएको छात्रा ५ हजार मिटरको दौडको फाईनल प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय
नर्सहीका टिका प्रसाद श्रेष्ठ प्रथम,राष्ट्रिय उच्च माध्यमिक विद्यालय छिवनीका अमित हरीजन द्धितिय र
जनता उच्च माध्यामिक विद्यालय डैनहवा का मनोज गौड तृतिय भएका छन ।

यस्तै ५ हजार मिटर छात्रा दौड तर्फ जनता उच्च मावि मगरकोटका दोलमाया महत्तो प्रथम,जनजागृति
उच्च मावि गुठि प्रसौनीका गुडिया गुप्ता द्धितिय र नेपाल राष्ट्रिय उच्च मावि नर्सहीका पुजा पासी तृतिय
भएका छन ।

यस्तै आज भएको छात्र लङजम्पको फाईनल प्रतिस्पर्धामा
राष्ट्रिय उच्च मावि छिवनीका खडानन्द मुखिया प्रथम,प्रगति मावि स्वाठीका कृष्ण प्रसाद चौधरी द्धितिय र
त्रिभुवन उच्च मावि वेलाटारीका ईरथानअली शाहा तृतिय भएका छन ।

यसै गरी छात्रा तर्फ सटफुटको फाईनल प्रतिस्पर्धामा नगरडाडा मावि रुचाङका अनुजा सिंजाली
प्रथम,रमवापुर मावि रमवापुरका अन्जली विक द्धितिय र जनता सिद्ध अमर मावि लुसलहरीका हमकला थनेत तृतिय
भएका छन ।

यस्तै २ सय मिटर छात्रा तर्फ जनता सिद्ध लुसलहरीका तुल्सी चौधरी प्रथम, शान्ति महत्तो
द्धितिय र राष्ट्रिय उमावि छिवनिका पुष्पाञ्जली चौधरी तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन

यस्तै छात्र २ सय मिटरमा लुसलहरीका मिनेन्द्र थनेत
प्रथम,रामग्राम परासीका पारस चौधरी द्धितिय र कुञ्जनपुर महेश गाहा तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका
छन ।

यस्तै सहभागि संख्या बढि भएर दुई समुहमा २ सय मिटरको खेल
खेलाईकोमा दोश्रो चरणको खेलबाट छात्रा तर्फ डैनहवाका अञ्जली चौधरी प्रथम,सेमरीका मिरा सहनी द्धितिय र
वेलाटारीका रेनु कराई तृतिय भएका छन यस्तै छात्र तर्फ वासाका प्रदिप चौधरी प्रथम,राजन कुवर द्धितिय र
त्रिभुवनटारका प्रकाश रानामगर तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन ।

यसैबिच आज ४ सय मिटर रिले छात्र/छात्रा दौड, छात्रा भलिबल यस्तै छात्रा कपर्दी तर्फका खेलहरु
पनि सम्पन्न भएका छन । राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताका फाईनल चरणका खेलहरु हिजोबाट नवलपरासीको जनता
सिद्धमावि लुसलहरीमा संचाल भईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली