2026-07-11 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सरकारी अनुदान लिएनन् दार्चुलाका मूक्त हलिया परिवारले

2017-01-23

माघ १०, दार्चुला । नेपाल सरकारले हलिया मुक्तीको घोषणा गरेपछि उनीहरुलाई पर्नुस्थापन गर्नको लागि घर निर्माण, जग्गा खरिद तथा घर मर्मतका लागि आर्थिक सहयोग गरेको भएपनि दार्चुलामा २४ परिवार हलियाहरुले अनुदान लिएका छैनन् ।

चालु आर्थिक बर्षमा दार्चुला जिल्लाका लागि घर निर्माणका लागि १६ परिवार, घर मर्मतका लागि २० र जग्गा खरिदमा १६ परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको भएपनि घर मर्मतका लागि १० र जग्गा खरिदका लागि १४ परिवार अझै सम्पर्कमा नआएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्नाका अनुसार जग्गा खरिदका लागि चालु आर्थिक बर्षमा १६ परिवारको कोटा रहेको भएपनि ७ जनाको मात्रै निवेदन परेको र ती मध्ये पनि पाँच जना अझै आएका छैनन्

 जग्गा खरिदका लागि ३ लाख रुपैँया सरकारले अनुदान दिने गरेको छ । त्यसैगरी घर निर्माणका लागि भने सबैले प्रथम किस्तामा रकम बुझेका छन् भने घर मर्मत गर्न निवेदन दिएका १० परिवार पनि सम्पर्कमा आएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट