१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

साँझ पसल गएका बुर्तिबाङका क्षेत्री मृत भेटिए

१० माघ २०७३, सोमबार ०८:१६

कृष्ण कँडेल, माघ १०, बागलुङ । बागलुङको बुर्तिबाङ–७ का ३७ बर्षिय लिलबहादुर क्षेत्री मृत अबस्थामा भेटिएका छन् । आईतबार साँझ पसलमा जाने भन्दै घरबाट निस्किएका उनि राती अबेरसम्म घर फर्केनन् ।

विहान खोजी गर्ने क्रममा खुङ्गा–८ को हुन्द्रफेदि भन्ने ठाउँमा सडक बाट १० मिटर तल तमान खोलामा खसेको अबस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । श्रीमती छमकला क्षेत्रीले श्रीमान् खोलामा लडेको अबस्थामा देखेपछि प्रहरीलाई खवर गरेकी थिईन् । 

पसलबाट फर्किने क्रममा चिप्लीएपछि खोलामा खसेर क्षेत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । 

मृतकको शव पोष्टमार्टका लागि प्रथामिक स्वास्थ्यकेन्द्र बुर्तिबाङमा राखिएको प्रहरी निरीक्षक रानाले बताए । मृतक क्षेत्रीका श्रीमती, एक छोरा र दुई छोरी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह