नन्द बहादुर रोकाया/माघ १०, मुगु । मुगु सदरमुकाम गमगढीमा आज सकिएको १५ औ शाही स्मृती भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । 

आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/माघ १०, मुगु । मुगु सदरमुकाम गमगढीमा आज सकिएको १५ औ शाही स्मृती भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । 

आज"/>

2026-09-08 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१५औँ शाही स्मृति भलीबल कपको उपाधि नेपाल पुलीसलाई


नन्द बहादुर रोकाया/माघ १०, मुगु । मुगु सदरमुकाम गमगढीमा आज सकिएको १५ औ शाही स्मृती भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । 

आज भएको फाईनल खेलमा महाकाली नमुना उच्च माध्यामिक बिद्यालयलाई हराउदै पुलिसले उपाधी जितेको हो । उपाधि बिजेता पुलिसले शिल्ड सहित नगद रु दश हजार रुपैया पुरष्कार समेत प्राप्त गरेको छ । 

उपबिजेतामा सिमित भएको महाकालीले भने ५ हजार नगद पुरस्कार पाएको छ । लोकतान्त्रिक खेलकुद संघ मुगुले आयोजना गरेको प्रतियोगितामा जिल्लाका बिभिन्न भेगहरुका ६ वटा टिम सहभागि रहेका थिए । गएको माघ ३ गतेबाट जारी खुल्ला पुरुष भलीबल प्रतियोगिता आज सकिएको छ ।

 नेपाली काग्रेसका संस्थापक सभापति रहेको स्वर्गिय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते तत्कालित बिद्रोही माओवादीले मारेको थियो  । शाहीको सम्झनामा सदरमुकाममा भलिवल प्रतियोगिता, देउडा गित प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ