2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कृषिमा २० बर्षे रणनिति ल्याएको छुः कृषिमन्त्री हरिबोल

माघ २०, नवलपरासी । कृषि
मन्त्री हरिबोल गजुरेलले २० बर्षे कृषि रणनिति कार्यान्वयन गर्न सके

नेपाल कृषि उपजमा आत्मनिर्भर हुने बताउनुभएको छ । आफुले कृषि मन्त्रालय सम्हालेपछि २० बर्षे
रणनिति ल्याएको उल्लेख गर्दै मन्त्री गजुरेलले सो रणनितिले नेपाल कृषि उपजमा आत्मनिर्भर हुने दावी
गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई
बुधवार बर्दघाटमा सम्बोधन गर्दै मन्त्री गजुरेलले आफुले बाझो खेतमा कृषि उत्पादनमा जोड दिएको जानकारी
दिनुभयो ।

मन्त्री गजुरेलले मन्त्रालय बिभाजनले केही असहज भएपनि
सरकारले तीब्रतामा साथ काम गर्दै अगाडि बढेको स्पष्ट पार्नुभयो । कृषि मन्त्री गजुरेलले २७ बुदे कषि
रणनितिले अभियानका रुपमा बाझो खेतलाई कृषि उत्पादनमा जोडने जिकिर गर्नुभयो ।

त्यस्तै सरकारमा एकीकृत नेकपा माओवादीका मन्त्रीहरुले काम गर्न नसकेको भन्ने आलोचनालाई
खण्डन गर्दै मन्त्री गजुरेलले पार्टीले कुन मन्त्रीले काम गर्न नसकेको किटान गर्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसंंगमा मन्त्री गजुरेलले माओवादीहरुलाई एकताबद्ध बनाउन बैचारिक बहस चलाउन जरुरी रहेको
बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई