माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ ।
प्युठान जिल्लाका भिग्री, "/>

प्युठान जिल्लाका भिग्री, तोरवाङ, हंसपुर, बाङ्गेशाल, र विजुवारका गरि २५ जना लाई तालिम दिईएको छ । माघ ९ गते बाट जिल्ला कृषि विकास कार्यालयमा सञ्चालनमा रहेको तालिममा कर्तव्य तथा अधिकार, नेतृत्व र संस्थागत विकासको वारेमा सहजिकरण गरिएको छ ।
माघ १३ गते सम्म चल्ने तालिमको उद्धेश्य नेतृत्वकर्ताहरुलाई नेतृत्व तथा संस्थागत विकासका विषयमा क्षमता विकास गराउने र महिला सहकारी संस्था मार्फत महिला, बालबालिका, अंपागता र जेष्ठ नागरिकको हक अधिकार, तथा लैगिक हिंसा न्युनीकरण गर्ने रहेको निमित्त महिला विकास अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरि महिला समितीका लागी महिला विकास सम्वन्धी जिल्ला स्तरिय आधारभुत तालिम माघ ६ गतेबाट महिला तथा बालबालिका कार्यालय प्युठानमा सञ्चालन भईरहेको छ । जिल्लाका रम्दी, धरमपानी, तुषारा, खुङ र वर्जिवाङ गाविसका ३० जना महिलाहरुलाई प्रजनन स्वास्थ्य, शुरक्षित मातृत्व, उद्यमशिलता, महिला विकास कार्यक्रम, बालअधिकार र बालअभिकारका ४ स्तम्भको बारेमा सहजिकरण गरिएको छ ।
माघ १२ गते सम्म चल्ने तालिमको उद्धेश्य समुह सहकारी समितीमा आवद्ध महिलाहरुलाई महिला विकास कार्यक्रम का संस्थागत विकास सम्वन्धमा आधारभुत ज्ञान दिने रहेको निमित्त महिला विकास अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । सागर शर्माको सहयोगमा