2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

माघ १२, भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोकबाट सुर्यविनायकतर्फ आउँदै गरेको बा ४ प ६९८३ नम्बरको ट्रिपरले बा ७९ ख नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षकी बिमला बस्नेतको ज्यान गएको महानगरीय प्रहरी बृत्त जगातेले जानकारी दिएको छ । 

मोटरसाइकल चालक रामचन्द्र बस्नेत गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सिन्धुपाल्चोक फुल्पिङ्गकोट बस्ने टिप्पर चालक वाङ्जुङ्ग तामाङ्ग र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई