(सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिला"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्बन्धि नगरस्तरिय जागरण कार्यक्रम सम्पन्न

१२ माघ २०७३, बुधबार १२:४३

(सास) माघ १२, दोलखा । सामुदायिक मेलमिलाप सम्वन्धी नगरपालिका स्तरीय जागरण कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकामा आज सम्पन्न भएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालद्वारा आयोजित कार्यक्रममा सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला संयोजक ताराबहादुर महतले जिल्लामा सन् २०१५ को सेप्टेम्बरदेखि २०१६ को डिसेम्बर महिनासम्ममा २ सय ४४ वटा विवादहरु दर्ता भएकोमा २ सय १८ विवाद स्थानीय स्तरमै समाधान भएको बताउनु भयो । जिल्लामा हालसम्म ४६ वटा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरीएको संयोजक महतले जानकारी दिनुभयो । हालसम्म जिल्लामा ३ सय जनालाई आधारभुत र २ सय २६ जना सामुदायिक मेलमिलाप सम्बन्धि उच्च तालिम प्रदान गरी सकीएको जनाईएको छ ।

सामुदायिक मेलमिलाप केन्द्र भीमेश्वर नगरपालिकाका संयोजक स्टालीङ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नर बहादुर विश्वकर्मा, एमाले नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र प्रधान, नगरपालिककाका सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, मेलमिलापकर्ता लगायतको उपस्थिती रहेकोे थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट