2026-09-19 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा मुसाले सडक निर्माणमा बाधा गरेपछि…

माघ १३, दार्चुला । मान्छेले प्रत्येक पलमा हजारौ कुराहरु सोचिरहेका हुन्छन् । 

तर धेरै कमले सोचेका होलान मुसाले मोटर गुड्ने सडक निर्माणको काम ठप्प गर्ला । तर अपसोच धेरैलाई यो कुरा अपत्यारीलो लागे पनि यो बास्तममै सत्य कुरा हो । हाम्रै देश नेपालको दार्चुलामा ग्रामिण सडक निर्माणमा मुसाले अबरोध गरिरहेको छ ।

 दार्चुला जिल्लाको लेकम क्षेत्रमा निर्माण भैरहेको जौलजीवि सडकखण्डको काम मुसाकै कारण प्रभावित भएको छ । जेसिबीको भित्री तार मुसाले काटिदिए पछि दुई हप्ता देखी काम अबरुद्ध भएको सडक खण्डका फिल्ड सुपर भाईजर विमल धामीले बताएका छन् ।  

 जेसिबी मर्मतका लागि प्राविधिकहरुको टोली दार्चुला छिट्टे पुग्ने र मर्मत पछि सडक निर्माणको काम छिट्टै सुचारु सुपर भाईजर धामीले जानकारी दिएका छन् ।

 सडक खण्डको शन्य विन्दुबाट ४÷५ किलामिटर मात्रै काम भएको छ । उक्त सडक खण्ड निर्माण भए पश्चात दार्चुलाको लेकम क्षेत्रका आधा दर्जन बढी गाविसका स्थानियलाई सहजता हुने छ ।

 अहिले त्यस क्षेत्रका स्थानियले जिल्ला सदरमुकाम सम्म पुग्नका लागी तुईनको बाटो तर्दै भारतिय बाटो प्रयोग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई