2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अधिकार भन्दा आर्थिक समृद्धिका लागि आन्दोलन गर्नुपर्छः अर्थमन्त्री पौडेल

माघ २९, काठमाडौं । अधिकारका लागि आन्दोलन गर्नु
भन्दा आर्थिक समृद्धिका लागि आन्दोलन गर्नुपर्ने अर्थ मन्त्री विष्णु पौडेलेले बताउनु भएको छ ।
नवलपरासीको सुनवलमा आयोजीत दोस्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री
पौडेलले सो कुरा बताउनु भएको हो ।

मन्त्री पौडेलले अब आन्दोलन
गर्नु भन्दा विकासका लागि एक भएर अधिबढ्न जरुरी रहेको ले सबै राजनितिक पाटी र सबैक्षेत्र त्यस तर्फ
लाग्नहरुलाई सबै उद्योग वाणीज्य संघ नवलपरासीको आयोजनामा आयोजीत मेला उद्घाटन कार्यक्रमलाई सम्वोधन
गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनु भएको थियो ।

नेपालको
अर्थ तन्त्रमा अहिले समस्या आएको बताउदै अब त्यसको समाधानका लागि अहिलेको सरकार लागि परेको मन्त्री
पौडेलले बताउनु भएको थियो ।

त्यसैगरी दुई देश विचको सम्वन्ध
सुधारका लागि प्रद्यान मन्त्रीको भारत भ्रमण उपलब्धीमुलक रहने समेत अर्थ मन्त्री पौडेलले बताउनु भएको
छ।

नवलपरासीमा पहिल्लो समय निजिक्ष्ँेत्र भुकम्प,नाका वन्दी र
मद्येश आन्दोलनले विस्थापित हुने अवस्थामा
पुगेको बताउदै त्यसको उचित ब्यवस्थापन गर्न जरुरी रहेको
उनीहरुले बताएका थिए । नेपालको आर्थिक विकासमा निजि क्ष्ँेत्रको ठुलो योग्दान हुने भएकाले देशको आर्थिक
समृद्धिका लागि निजिक्ष्ँेत्रलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।

त्यसैगरी उनीहरुले यसरी नेपालको ठांऊ ठांऊमा लाग्ने मेलाहरुले उद्यमी,ब्यापारी र
उपभोक्ता विचको सम्वन्धमा एकता ल्याउने भएकाले यसप्रकारका मेलाहरु निक्कै फलदायि हुने बताएका थिए

त्यसैगरी नवलपरासीमा भएको विद्युत् गृहको पूर्ण संचालनका
लागिपहल गर्न,महेशपुर भन्सार कार्यालयलाई मुख्य भन्सारकार्यालयका रुपमा संचालन गर्न

आन्तरीक राजश्व कार्यालयको स्थापना गर्न र महेशपुर पाल्पा सडक संचालन गर्ने
ब्यवस्था मिलाउन पनि अर्थ मन्त्री विष्णु पौडेल समक्ष्ँ आग्रह गरेका थिए ।

त्यसैगरी मेला उद्घाटन कार्यक्रममा अध्यक्ष्ँ थापाले समग्र नवलपरासी जिल्लाको विकासकालागि
महेशपुर पाल्ला सडक विस्तार,कृर्षीको ब्यवसायिकीकरण, नवलपरासी रि·रोड विस्तार, विद्युत उत्पादन गृह
निमाणर््ा ,राजश्व कार्यलयको स्थापना, औधोगीक क्ष्ँेत्र निधारण लगाएको समस्याहरु समाधान गर्न अर्थ
मन्त्री पौडेल समक्ष अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई