2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बर्दघाटमा अमेरिकी डलरसहित २ जना पक्राउ

फागुन २, परासी ।
नवलपरासीको बर्दघाट नगरपालिका बजारमा २ जनालाई अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको छ । शनिवार
प्रहरीले उनीहरुबाट २ सय ७९ थान डलर प्रक्राउ गरेको हो ।
two_Held_Wiht_Dolor_Nawalparsi_559702016पक्राउ पर्नेमा धादिङ सुनौला बजार–७ का सुरेश
कोईराला र उदयपुर गाईघाट नगरपालिका–४ का अशोक परियार छन् । उनीहरु सार्वजनिक बसबाट बुटवलतर्फ जाँदै
गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुले डलर
साईजमा काटिएका सेता कागजमाथि पैसा राखेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ

‘गन्न पर्दैन एकहजारको बिटा हो’ छिटो नेपाली रुपैयाँ दिनुस्
भन्दै ठगी गर्ने गरेको अभियुक्तलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

तस्बिरः अन्नपुर्ण अनलाइन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई