2026-06-28 10:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका सन्दिप लामिछाने विश्वका उत्कृष्ट खेलाडीमा छानिए

फागुन ४, काठमाडौं । यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपालका
सन्दिप लामिछाने पनि परेका छन् । विश्व क्रिकेट परिषद आइसिसिले मंगलबार तयार गरेको ‘फ्युचर स्टार्स’को
सूचीमा नेपाली बलर सन्दिपले स्थान पाएका हुन् ।

Sandip-Lamichhane
लामिछाने केहीसमयअघि बंग्लालेशमा सम्पन्न विश्वकपमा सर्वाधिक विकेट
लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका थिए। उनले छ खेलमा १४ विकेट लिएका थिए।

१५ विकेट लिएका नामिबियाका फ्रिज कोएट्जी पहिलो नम्बरमा छन् । सन्दिपको घर
नवलपरासी जिल्लाको रजहरमा हो । बाबु आमा सहित उनी भारतमै वस्थे तर उनी नेपालको जर्सी लगाएर
अन्तराष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य लिएर १३ वर्षको उमेरमा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी