पर्वत । पाँचौ पर्वत महोत्सवको दोस्रो दिन आज झरीका कारण प्रभावित बनेको छ । महोत्सव अबलोकन गर्नको लागि चहलपहल शुरु भएसँगै कुश्मा बजारमा सामान्य बर्षा भएपछि महोत्सव प्रभावित भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । पाँचौ पर्वत महोत्सवको दोस्रो दिन आज झरीका कारण प्रभावित बनेको छ । महोत्सव अबलोकन गर्नको लागि चहलपहल शुरु भएसँगै कुश्मा बजारमा सामान्य बर्षा भएपछि महोत्सव प्रभावित भएका छन् । 

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

झरीले पाँचौ पर्वत महोत्सव प्रभावित

२०७३, १४ माघ शुक्रबार ०६:४८


पर्वत । पाँचौ पर्वत महोत्सवको दोस्रो दिन आज झरीका कारण प्रभावित बनेको छ । महोत्सव अबलोकन गर्नको लागि चहलपहल शुरु भएसँगै कुश्मा बजारमा सामान्य बर्षा भएपछि महोत्सव प्रभावित भएका छन् । 

महोत्सवमा दर्शकको लागि आवश्यक पाल एवं छहारीको व्यवस्थापन हुन नसक्दा महोत्सव अबलोकन गर्न आएका दर्शकहरु ओत बस्नको लागि बाहिरी होटलहरुमा पस्न थालेका छन् ।


यहि माघ १३ देखि २२ गतेसम्म चल्ने पर्वत महोत्सवमा आज राष्ट्रिय कलकार तथा स्थानीय लोक नृत्य प्रस्तुत गर्ने आयोजकले जमर्को गरेता पनि झरीले महोत्सव प्रभावित बनेको हो । मौसम सफा नभएसम्म दर्शक महोत्सव स्थल पुग्ने सम्भावना देखिएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह