2026-06-29 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना, १६ जना घाईते

फागुन ५, नवलपरासी । नवलपरासीको
कावासोतीको खरकट्टा जंगलमा भएको सवारी दुर्घटनामा १६ जना घाईते भएका छन् । नारायणगढबाट डण्डा आउदैं
गरेको स्थानीय रुटमा चल्ने ना २ ख ७९०८ नम्बरको बस र नारायणगढ बुटवल चल्ने ना ५ ख ५००६ नम्बरको बस र
अर्किड कलेज भरतपुरको ना १ ख ४८०० नम्बरको बस एकआपसमा ठक्कर खादा सो दुर्घटना भएको ईलाका प्रहरी
कार्यालय कावासोतीले जानकारी दिएको छ ।
accinet

घाइतेभएका ७ जनाको कावासोतीको नवलपुर
अस्पतालमा उपचार भईरहेको र बाँकी ९ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते
मध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ ।



तिन वटै सवारी मध्ये २ वटा सवारीका चालकहरु पनि सामान्य घाईते भएको र उपचार
भईरहेको र ना १ ख ४८०० नम्बरको बसका चालक फराररहेको प्रहरीले जनाएको छ ।

-photo by hulakionline

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी