2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दामन पालुङमा अत्याधिक हिमपात, हिमपात सँगै भुकम्प पिडितको जनजिवन कष्टकर

जिबराज बख्रेल, माघ १५, मकवानपुर । मकवानपुरको उच्च पहाडि थाहानगरको विभिन्न क्षेत्रमा अत्याधिक हिमपात भएको छ । शुक्रबार विहानै देखि मौसममा परिवर्तनले भए सँगै मकवानपुरको उत्तरी थाहाको उच्च पहाडि दामन,पालुङ, सिमभञ्याङ, थाहा नगर ५ को केशरी भञ्याङ, देउराली, कोटथुम्की लगायत भू–भागमा हिउँ परेको छ । दामन सिमभञ्जयाङ्मा क्षेत्रमा हिउँ परेर जम्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कायालय पालुङका सैइ दिपक कुमार गुप्तले जानकारी दिनु भयो ।

विगतको तुलनामा भन्दा यस पटक अत्याधिक हिपात भएको स्थानियको भनाई छ । मकवानपुरको दामन सिमभञ्जयाङ्ग क्षेत्रमा घुम्न आएका स्वदेशी तथा बिदेशी पर्यटकहरु होटल तथा सबै क्षेत्र हिउँले सेताम्मे भएपछि रमाईरहेका छन् । हिउँमय दामनमा हिउँ खेल्न र हिउँसँग रमाउन जाने अन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल समेत वृद्धि भएको छ ।

अत्याधिक हिमपातका कारण सो क्षेत्र सेताम्मे बन सँथै भुकम्प पिडितलाई भने जनजीवन निकै प्रभावित बनाएको छ । हिमपात हुँदा यहाँबाट बिहानै देखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको छ । शmत्रबार राती १२ वजेदेखि शुरु भए सँगै उत्तरी थाहा नगर लगायत आसपास क्षेत्रभरि निकै चिसो बढेको छ । हावाहुरी सँगै विद्युत समेत अवरुद्ध हुँदा सञ्चारका सेवा समेत प्रभावित हुन पुगेको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ