2026-07-11 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

शिक्षक समाज परिबर्तनका संवाहक हुन : घिमिरे

2017-01-28

सागर शर्मा, माघ १५, प्युठान । शिक्षक समाजको ऐना भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे ले बताउनु भएको छ । शनिवार खंलगामा आयोजित अखिल नेपाल शिक्षक संघ प्युठानको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाले शिक्षक नै समाज परिवर्तनको संवाहक भएको वताउनुभयो ।  शिक्षक राजनितिक संगठन भन्दा पनि बढी  समाज परिवर्तन गर्न अग्रसर हुनुपर्ने  उहाको भनाइ थियो । 

 कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेलले शिक्षाको नीतिलाई कुनैपनि दलले नहेरेको, शैक्षिक जनशक्तिको लागि बजेट नभएको , शिक्षकलाई थाई दरवन्दी वितरण नगरिएको, अहिलेको शिक्षाले व्याक्तिलाई व्यावहारिक जिवनमा खासै प्रभाव पार्न नसकेको कुरा बताउनु भएको थियो ।  

कार्यक्रममा बोल्ने अधिकाशँ बक्ताहरुले २०४२ सालमा स्थापना भएको संगठनको मुख्य उद्धेश्य शैक्षिक संगठनको गुणस्तर रहेको  बताएका थिए।

अखिल नेपाल शिक्षक संघका अध्यक्ष विन्दु विष्टको अध्यक्षता, अखिल नेपाल शिक्षक संघका महासचिव तथा शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलको प्रमुख आथिथ्यता, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक संघमा आवद्ध जिल्ला स्थित शिक्षकहरु, जिल्ला स्थित अन्य शिक्षक संघका प्रतिनीधिहरु, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित