पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्"/>
2026-09-20 01:57 AM
पर्बत - PBT

सरस्वतीमा स्रोतविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्यालय स्तरीय माविस्तर हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाँउ विकास समितिको आर्थिक सहयोगमा स्रोत विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता भएको हो ।

हाजिरजवाफ प्रतियोगितामा नवजागृत उमावि तिहालार प्रथम भएको छ । त्यसैगरी द्धितिय सरस्वती मावि बाजुङ, तृतीय महेन्द्र शिखरी मावि बाजुङ र सान्तवना जननेत्र मावि देउपुर भएको विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा ६ विद्यालयले सहभागी जनाएका थिए । प्रथम हुने नवजागृत माविले ४ हजार, द्धितियले ३ हजार २ सय, तृतीयले २ हजार ४ सय र सान्तवनाले १ हजार २ सय नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरे । गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव नविन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा  विद्यालय निरिक्षक कृष्ण प्रसाद आचार्य र  स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलको सहभागीता रहेको थियो ।

उनीहरुले  अतिरिक्त क्रियाकलापबाट बालबालिकाको अन्तरनिहित क्षमताको प्रस्फुटन मात्रै नभई बौद्धिक र लिडरशिप क्षमताको विकास हुने बताए । उनीहरुले बालबालिकाको अन्तरनिहित क्षमताको विकासको लागि यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो