पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिने बाख्रापालन तालिम सम्पन्न

१६ माघ २०७३, आईतवार ०३:३३

पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।

चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास वडा समितिका २० जना महिलाहरुलाई  दिइएको उक्त तालिम सम्पन्न भएको हो । तालिमबाट आफूहरुले धेरै ज्ञान पाएको कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन् । तालिमबाट बाख्रा तथा पशुमा लाग्ने रोग र त्यसको समधानको लागि आवश्यक समधानका उपायहरुको बारेमा जानकारी हासिल गरेको सहमागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा निमित्त महिला विकास अधिकृत तारा देवी सुनुवार, पशु चिकित्सक विमल प्रसाद शर्मा, राजेन्द्र सुवेदीले सहजीकरण गरेका थिए । 

आयआर्जन अभ्यासका लागि तालिममा सहभागी महिलाहरुलाई जनही तीन हजार पाँच सय रुपैयाँका दरले सहयोग समेत हस्तान्तरण गरिएको सहायक महिला विकास निरिक्षक रिता थापाले जानकारी दिइन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने