२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्तिसँग मुन्द्रे र हेमन्त शर्माको एअरपोर्टमा जम्काभेट भएपछि…

६ फाल्गुन २०७२, बिहीबार ०९:१३

गोपिकृष्ण
चापागाई /फागुन ६, नवलपरासी । 
नेपाल भारतमा भएको दक्षिण एशियाली खेल सागमा फुटवलतर्फ
च्याम्पियन भएपछि यतिखेर नेपालभरी खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै
स्वर्ण पदक जितेपछि अहिले हरेक नेपालीको मनमा खुसीयाली छ । नाकाबन्दी लगाएर नेपाललाई दुख दिइरहेको
भारतमाथि बिजयी हासिल गर्दा यतिखेर सामाजिक सञ्जालका भित्ताहरुमा भारतका बिषयमा बिभिन्न टिकाटिप्पणी
लेखिएका छन् ।
bimal and mundreखेलाडीहरु बुधबार
नेपाल फर्कदा भब्य स्वागत पनि गरीयो । यसका साथै नवलपरासी जिल्लाका खेलाडी बिमल घर्ति यतिखेर नवलपरासी
आएका छन् । बिमलको घर नवलपरासी बर्दघाटको पञ्चनगरमा पर्दछन् ।

आज
(बिहिबार) बिहान त्रिभुवन बिमानस्थलमा बिमल घर्ति र चर्चित हाँस्यव्यंग्यकार जितु नेपाल (मुन्द्रे)को
जम्मा भेट भयो । अघिल्लो दिन लाखौं नेपालीहरुको भिडमा भेटीएका बिमलसँग आज एउटै जहाजमा चढेर भैरहवासम्मको
यात्रा गर्दा मुन्द्रे दंगछन् । साथै बिमलपनि हाँस्यव्यंगकार मुन्द्रेसँगको मिठा मिठागफ सँगै यात्रामा
खुसी देखिन्थे । यस्तैक्रममा जितु नेपालले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिर हामी यहाँ देखाउँदै छौं ।
साथै उनले बिमलसँगको भेटघाटको क्रममा भएका कुराहरु आफ्नो स्टाटसमा लेखेका छन् ।
jitu nepal's status

त्यस्तै चर्चित गायक हेमन्त शर्मा आज नवलपरासीको सुनवलको एक मेलामा सहभागी
भएका छन् । यस्तैक्रममा गायक हेमन्त शर्मासँग पनि भैरहवा एअरपोर्टमा बिमल घर्तिसँग जम्का भेट भयो ।
काठमाडौंबाट बिमल र कलाकार मुन्द्रे सँगै भैरहवासम्म पुगे र भैरहवामा हेमन्त शर्मासँग जम्का भेट हुन
पुगे । अनि हेमन्त शर्माको फेसबुकमा हालियो यस्तो तस्बिरः (तलको सामुहिक तस्बिर) —
साथमा
हेमन्तशर्माकी श्रीमती रितु शर्मापनि सँगै हुनुहुन्छ ।
bimal, hemant and mundre
hemant and bimal
तस्बिरः जितु नेपाल र हेमन्त
शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की